राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल रास्वपाका सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए।
रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
विषयहरू:
देश
प्रतिक्रियाहरू
तपाईंलाई यो समाचार कस्तो लाग्यो?
प्रतिक्रिया लेख्न कृपया लगइन गर्नुहोस्।