जेनजी सहिद परिवार कल्याणकारी समाजद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित भएका छन्। गोल्याण फाउन्डेसनले सहिदका ३१ सन्तानलाई कक्षा १२ सम्म शैक्षिक वृत्ति र ४३ आमा–बुवालाई आजीवन स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ।
अध्यक्ष अक्षय गोल्याण सम्मानित
विषयहरू:
देश
प्रतिक्रियाहरू
तपाईंलाई यो समाचार कस्तो लाग्यो?
प्रतिक्रिया लेख्न कृपया लगइन गर्नुहोस्।