२४°C
काठमाडौं
५ साउन २०८३
Tuesday, Jul 21, 2026
ताजा अपडेट

जोर्डनले फर्कायो बराबरी गोल

जोर्डनले फर्कायो बराबरी गोल

३ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा जोर्डनले अष्ट्रियाविरुद्ध बराबरी गोल फर्काएको छ ।

अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा जारी खेलमा जोर्डनका अली ओल्वानले गोल गर्दे टोलीलाई बराबरीमा फकाएका हुन् ।

अलीले खेलको ५०औं मिनेटमा गोल गरेका हुन् । यसअघि खेलको २०औं मिनेटमा रोमानो स्चमिडले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए ।

विषयहरू: General

प्रतिक्रियाहरू

A
Anonymous ५ असार २०८३

nice

तपाईंलाई यो समाचार कस्तो लाग्यो?
😊
0
खुसी
🤩
0
उत्साहित
😲
0
आश्चर्य
😢
0
दुखी
😡
0
रिसाएको

प्रतिक्रिया लेख्न कृपया लगइन गर्नुहोस्।