२४°C
काठमाडौं
मंगलबार, जेठ १९, २०८३
Tuesday, Jun 2, 2026
ताजा अपडेट
लेखक
D

DeshRaibar

जेठ १९
09 Dec, 2025

📖 1 मिनेट
📅 मंगलबार
शेयर गर्नुहोस्
SponsoredUI/UX Design
Advertisement

सुदन गुरूङले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा गरे भेट

D
DeshRaibar
Dec 09, 2025 130 भ्यूज
सुदन गुरूङले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा गरे भेट

जेनजी आन्दोलनका अगुवा एवं हामी नेपाल संस्थाका संस्थापक सुदन गुरूङ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। 

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा गुरूङले जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्ने विषय प्रमुखताका साथ उठाएका थिए। 

जेनजीहरूलाई पक्राउ गरिएको छ। आन्दोलनलाई संस्थागत गर्नुपर्छ भन्नेमा विशेष जोड दीएका हुन। जेनजी आन्दोलनको म्याण्डेटमा हस्ताक्षर गर्ने र झूटा मुद्दा लागेको र धरपकड लगायतका विषयमा छुट्टै विभाग बनाएर हेर्ने सहमति प्रधानमन्त्रीसँग भएको बताए। 

 

SponsoredAdhyayana Banner
Advertisement
यो समाचार कस्तो लाग्यो?
😊
0%
😢
0%
😲
0%
😡
0%
🤩
0%

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन लगइन गर्नुहोस्।